नेभिगेशन
समाज

उपसभापति र महामन्त्रीको ४१ सय भोट गनियो, सहमहामन्त्रीको पनि गन्न सुरू

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु चयनका लागि भएको मतदानको मतगणना जारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो चरणमा उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ भने सहमहामन्त्री पदको पनि मत गन्न थालिएको छ । 

Ncell
Extreme Energy

उपसभापति र महामन्त्रीतर्फ अहिलेसम्म ४१ सय मत गणना गरिएको छ । उपसभापतिमा खुलातर्फ चन्द्र भण्डारी र मधु आचार्य अगाडि छन् भने समावेशी उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन् । 

त्यसैगरी खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा अगाडि हुँदा महिला महामन्त्री डिला पन्तले अग्रता लिएकी छन् । 

यस्तो छ ४१०० मत गणनाअनुसार मत परिणाम 

उपसभापति– खुल्लातर्फ.
डा. चन्द्रकान्त भण्डारी २०४५
ई. मधु आचार्य १२७८
गोविन्द भट्टराई १०९१
सुरेन्द्रराज पाण्डे १०६५
दीपक गिरी ५७९
धनराज गुरुङ ९०८
प्रा.डा. चन्द्र मोहन यादव ३३५

उपसभापति– समावेशी  .
बिनोद कुमार चौधरी १०२६
जीवन परियार ९७९
फरमुल्लाह मंसुर ५६५
सीता गुरुङ ६७६
रंजीत कर्ण ३११

महामन्त्री– खुलातर्फ.

प्रदिप पौडेल २३९१
अमरसिंह पुन मगर ८८७
उदय शम्शेर राणा १३३३
डा. सुनिलकुमार शर्मा ११७५
गुरुराज घिमिरे ८२३
नैन सिंह महर ५३९
डा। सन्तोष उपाध्याय ५७
शंकर तिवारी ७१

महामन्त्री– महिला
डा. डिला संग्रौला (पन्त) १८१६
महालक्ष्मी उपाध्याय (डिना) १६३१
रीता खनाल ४२०

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालको फेदी उङ्गिलुङको भेडीगोठमा रहेका पाँच जना बूढीगण्डकी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।