नेभिगेशन
समाज

कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राप्त मतपरिणामअनुसार खतिवडाले ७२३ मत पाएका छन् । दोस्रो स्थानमा रहेका अजय सिवाकोटीले ५१३ मत प्राप्त गरेका छन् ।

Ncell
Extreme Energy

त्यस्तै, डिल्लीराज सुवेदीले ४०८, देवेन्द्रराज कँडेलले ३०५, विकास कोइरालाले २६६ र राजीव ढुंगानाले २४५ मत पाएका छन् ।

यसैगरी रमेशप्रसाद धमलाले १९८, अमृतकुमार अर्यालले १७० र विमलराज क्षेत्रीले ५६ मत प्राप्त गरेका छन् ।

सहमहामन्त्री (खुला) पदमा नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जात तथा वंशका आधारमा हुने विभेदलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताको रूपमा स्पष्ट मान्यता दिन माग गरिएको छ ।
ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 'ऊर्जा युद्धविराम' (बिजुली र तेलका क्षेत्रमा हमला नगर्ने सहमति) भएको दाबी गरेका छन् ।
म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।
मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।