नेभिगेशन
समाज

भारतसहित चार देशका प्रस्तावित राजदूतको सुनुवाइ हुँदै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले आज भारतसहित चार देशमा प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्न सुनुवाइ समितिको बैठक आज सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको कार्यकक्षमा बस्दैछ । 
 
विहान ९:१५ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतहरू उपर प्राप्‍त उजुरीका सम्बन्धमा उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ । 

Ncell
Extreme Energy

त्यसपछि भारतका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति डा. निश्‍चल नाथ पाण्डे, चीनका प्रस्तावित कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरन जङ्ग थापा, बेलायत लागि प्रस्तावित व्यक्ति गौरव शमशेर जबराको सुनुवाइ हुने सहसचिव लक्ष्मी प्रसाद गौतमले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमिति सदस्यका लागि मतगणना हुँदैछ ।