नेभिगेशन
समाज

पहुँच सडक बनेपछि खुल्यो मालढुंगा पुल

बागलुङ । पहुँच सडक मर्मत गरेपछि पर्वत र बागलुङ जोड्ने कालीगण्डकी माथिको मालढुङ्गा पुलमा यातायात सञ्चालनमा आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको पहुँच सडक बगाएको थियो । 

Ncell
Extreme Energy

सरकारले दसैं अगाडि नै पहुँच सडक निर्माण गरी पुल सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको थियो । 

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीका कारण क्षति पुगेको बागलुङ र पर्वत जोड्ने महत्वपूर्ण पुललाई दसैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्य पूरा भएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुँदैछ।