नेभिगेशन
समाज

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन

काठमाडौं । नेकपा संयुक्तका नेता विजय पौडेलको निधन भएको छ। उनको सोमबार कीर्तिपुर अस्पतालमा निधन भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुर अस्पतालका अनुसार पौडेललाई अस्पताल पुर्‍याउँदा नै निधन भइसकेको थियो।

Ncell
Extreme Energy

पौडेल लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय थिए। एमालेबाट माधवकुमार लगायत नेता अलग भएपछि उनी एकीकृत समाजवादीमा लागेका थिए।

एकीकृत समाजवादी र तत्कालीन नेकपा माओवादीबीच एकता प्रक्रिया अघि बढेपछि त्यसमा असहमति जनाउँदै उनी घनश्याम भूसालसँगै नेकपा संयुक्तमा सक्रिय भएका थिए।

उनी मिडिया उद्यमी पनि हुन्। उनले जनता टेलिभिजन सञ्चालन गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

आजको प्रश्न कर्मचारीको व्यक्तिगत हित व्यवस्थापन मात्र होइन, बरु “नेपालले कस्तो राज्य निर्माण गर्न खोजेको हो र सो राज्य सञ्चालन गर्ने निजामती सेवाको संरचनात्मक, प्राविधिक र संस्थागत क्षमता...
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...