नेभिगेशन
समाज

यस्तो रहनेछ दसैंमा मौसम

काठमाडौं । लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ । मंगलबार पनि पहाडी भेगका थोरै स्थानमा छोटो समयका लागि हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमसम्बन्धी जानकारी दिँदै विनोद पोखरेलले बिहीबार र शुक्रबार भने तुलनात्मक रूपमा केही बढी स्थानमा हल्का वर्षा हुन सक्ने बताएका छन् । विशेषगरी अपराह्नको समयमा पहाडी भेगमा वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

त्यसपछि मौसम थप सुधार हुँदै जाने र अर्को सातादेखि सामान्यतया घमाइलो रहने पूर्वानुमान गरिएको छ ।

मौसममा सुधार हुने यो क्रम कायम रहे दसैंका बेला घुमफिर तथा घर फर्किने यात्रालाई सहज हुने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती र...
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।