नेभिगेशन
समाज

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक महिलासँगको आपत्तिजनक कुराकानीको अडियो बाहिरिएपछि रास्वपाले सांसद सुनारमाथि आन्तरिक छानबिन अगाडि बढाउँदै छानबिन नसकिएसम्मका लागि सबै सार्वजनिक पदीय जिम्मेवारीबाट निलम्बन गरेको छ । 

Ncell
Extreme Energy

बाँके ३ बाट निर्वाचित सांसद सुनार रास्वपा केन्द्रीय सदस्य पनि हुन् । पार्टीले अडियो प्रकरणमा छानबिन नसकिएसम्म यी जिम्मेवारीबाट सुनारलाई निलम्बन गरेको हो । 

पार्टी महामन्त्री विपीन आचार्यले छानबिन निष्कर्षमा नपुग्दासम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन सांसद सुनारलाई निर्देशन दिएका छन् । 

छानबिन नसकिएसम्म सांसद अब कुनै कार्यक्रममा रास्वपाको नेता वा सांसदको हैसियतमा सहभागी हुन पाउने छैनन् । 

सांसद सुनार हामी आउँदैछौं अभियानका लागि दाङमा रहेकामा घोराहीमा आजका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र, धार्चेबाहेक सबै ठाउँमा विजुली बल्यो

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र, धार्चेबाहेक सबै ठाउँमा विजुली बल्यो

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।

भर्खरै