नेभिगेशन
समाज

बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

गोरखा । बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बगाएपछि बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आरुघाट आइपुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि आइतबारदेखि सवारी आवागमन ठप्प छ । यातायात सेवा पुनः सञ्चालनमा ल्याउन बेलिब्रिज जडानको तयारी गरिएको हो ।

Ncell
Extreme Energy

नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिनेछ । त्यसका लागि नेपाली सेनाको प्राविधिक टोलीसमेत आरुघाट पुगिसकेको छ ।

नेपाली सेनाका अनुसार बेलिब्रिज जडान गर्नुअघि आवश्यक सिभिल निर्माणको काम पूरा हुनुपर्छ । जडानको काम सुरु भएको दुई दिनमा बेलिब्रिज तयार हुने जनाइएको छ ।

तस्बिर : साइराम उपरकोटी/नेपाल फोटो लाइब्रेरी

Gorkha-flood_Nepal-photo-library-09-1791883973.jpg
 

Gorkha-flood_Nepal-photo-library-02-1791883835.jpg

Gorkha-flood_Nepal-photo-library-06-1791883836.jpg

Gorkha-flood_Nepal-photo-library-04-1791883834.jpg

Gorkha-flood_Nepal-photo-library-05-1791883834.jpg

Gorkha-flood_Nepal-photo-library-08-1791883833.jpg

Gorkha-flood_Nepal-photo-library-01-1791883833.jpg

Gorkha-flood_Nepal-photo-library-03-1791883832.jpg

Gorkha-flood_Nepal-photo-library-07-1791883832.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।