नेभिगेशन
समाज

ओलीद्वारा बाढीपीडित १८ परिवारलाई घरटहरा हस्तान्तरण

नुवाकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विदुर नगरपालिका–पिपलटारका बाढीपीडित १८ परिवारलाई घरटहरा हस्तान्तरण गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका लागि निर्माण गरिएका घरटहरा अध्यक्ष ओलीले बुधबार हस्तान्तरण गरेका हुन्।

Ncell
Extreme Energy

घरटहरा हस्तान्तरण कार्यक्रममा एमालेका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

WhatsApp-Image-2026-10-14-at-15.06.29-1791977918.jpeg

WhatsApp-Image-2026-10-14-at-15.06.28-1791977918.jpeg

WhatsApp-Image-2026-10-14-at-15.08.25-1791977918.jpeg

WhatsApp-Image-2026-10-14-at-15.08.34-1791977918.jpeg

WhatsApp-Image-2026-10-14-at-15.06.30-1791977917.jpeg

WhatsApp-Image-2026-10-14-at-15.06.38-1791977917.jpeg

WhatsApp-Image-2026-10-14-at-15.07.02-1791977916.jpeg

WhatsApp-Image-2026-10-14-at-15.07.01-1791977916.jpeg

WhatsApp-Image-2026-10-14-at-15.06.40-1791977916.jpeg

WhatsApp-Image-2026-10-14-at-15.06.43-1791977916.jpeg

WhatsApp-Image-2026-10-14-at-15.07.05-1791977915.jpeg

WhatsApp-Image-2026-10-14-at-15.07.03-1791977915.jpeg

WhatsApp-Image-2026-10-14-at-15.08.16-1791977914.jpeg

WhatsApp-Image-2026-10-14-at-15.08.21-1791977914.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...
बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

गृहमन्त्री सुदन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमा जोड दिएका छन्। उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त...