नेभिगेशन
समाज

अमित शाहसँग गृहमन्त्री गुरुङको भेट, के भयो कुराकानी ?

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग भेटवार्ता गरेका छन्।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकका क्रममा भएको भेटमा दुवै देशका गृहमन्त्रीले सुरक्षा चासोका विभिन्न विषयमा समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताएका छन्।

Ncell
Extreme Energy

भेटमा नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँचका लागि भोग्नुपरेका चुनौती र भारतमा रहेका नेपालीले सामना गरिरहेका समस्याबारे पनि छलफल भएको उनले उल्लेख गरेका छन्। ती विषयमा भारतीय पक्षले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको गुरुङले बताएका छन्।

गुरुङले बिमस्टेक बैठकमा आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य बढाउनुपर्ने नेपालको धारणा राखेका थिए। उनले प्राकृतिक विपद्को सामना गर्न क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्न पनि प्रस्ताव गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...
बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

गृहमन्त्री सुदन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमा जोड दिएका छन्। उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त...
प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।