नेभिगेशन
समाज

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

काठमाडौँ । वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगर किंग्सले उनलाई आफ्नो विदेशी खेलाडीका रूपमा टोलीमा आबद्ध गराएको आइतबार जानकारी दिएको छ । 

Ncell
Extreme Energy

विश्वभरका विभिन्न टि २० लिगहरूमा विस्फोटक ब्याटिङ र डेथ ओभरमा उत्कृष्ट बलिङका लागि परिचित रसेलको आगमनले टोलीलाई थप मजबुत बनाउनुका साथै एनपिएलको साख र आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ ।

रसेलले यसअघि आईपिएलमा कोलकाता नाइडराइडर्सबाट खेल्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नुवाकोटकी सन्तमायाले यसरी जितिन् १० लाख

नुवाकोटकी सन्तमायाले यसरी जितिन् १० लाख

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ ।
महाअष्टमीमा शक्तिपीठमा भक्तजनको घुइँचो

महाअष्टमीमा शक्तिपीठमा भक्तजनको घुइँचो

बडादसैँअन्तर्गत नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

बूढीगण्डकीमा आएको बाढीले सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ।