नेभिगेशन
समाज

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

गोरखा । बूढीगण्डकीमा आएको बाढीले सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रेडक्रसले प्रभावित परिवारलाई दाल, चामललगायत खाद्यान्न तथा कम्बल, त्रिपाल र खाना पकाउने भाँडाकुँडा वितरण गरेको हो।

Ncell
Extreme Energy

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले चाडपर्वका बेला समेत प्रभावित परिवारलाई सहयोग पुर्‍याउने काम जारी रहेको बताए। भौगोलिक विकटता र बाढीले आवागमन अवरुद्ध बनाएका कारण राहत पुर्‍याउन चुनौती भए पनि आवश्यकताअनुसार सहयोग भइरहेको उनको भनाइ छ।

रेडक्रसले आपत्कालीन कार्य सञ्चालनमार्फत बाढी प्रभावित जिल्लासँग समन्वय गर्दै प्रभावित समुदायको आवश्यकता पहिचान र राहत वितरणलाई निरन्तरता दिएको जनाएको छ।

WhatsApp-Image-2026-10-18-at-12.35.30-1792307790.jpeg

WhatsApp-Image-2026-10-18-at-12.35.30-(1)-1792307790.jpeg

WhatsApp-Image-2026-10-18-at-12.35.31-(1)-1792307790.jpeg

WhatsApp-Image-2026-10-18-at-12.35.31-1792307790.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।
एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको १० लाख रुपैयाँको बम्पर उपहारसहित १६ जना पाक्षिक विजेता घोषणा गरिएको छ।
नुवाकोटकी सन्तमायाले यसरी जितिन् १० लाख

नुवाकोटकी सन्तमायाले यसरी जितिन् १० लाख

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ ।