नेभिगेशन
समाज

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा देशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

Ncell
Extreme Energy

देशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महिला यू–१९ क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवामा

महिला यू–१९ क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवामा

आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यू–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ।
दसैँमा सहरभन्दा गाउँमै रमाइलो

दसैँमा सहरभन्दा गाउँमै रमाइलो

बडादसैँ नजिकिँदै गर्दा देशविदेशबाट घर फर्कनेहरूको घुइँचो छ।
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।