नेभिगेशन
सबै कुरा

नेपालगन्जमा ३ लाख बराबरको भन्सार छलीको सामान बरामद

बाँके । भारतबाट नेपालतर्फ भन्सार छलि, चोरी निकासी, पैठारी गरी ल्याएको सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा करिब ३ लाखको भन्सार छलीको सामान बरामद गरेको जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालगन्ज ४ बसपार्कस्थित गोबिन्द महतको घर अगाडी भारतबाट नेपालतर्फ भन्सार छल गरि ल्याइएको ८५ बोरा चामल, ९१ बोरा चिनी, ५ बोरा चक्लेट, डिजिटल तराजु १ थान, बोरा सिलाउने मेसिन १ थान बरामद गरेको  प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार अन्दाजी २ लाख ९२ हजार २ सय ५० रुपैँया बराबरको सामान प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज पठाईएको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।