नेभिगेशन
सबै कुरा

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बाँके प्रहरीले चलायो गोली

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्वर ६ मा लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारयाण डाँगीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको  प्रवक्ता डाँगीले बताए । त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११४.२५ ग्राम ब्राउन सुगर बरामद  गरेको प्रवक्ता डाँगीले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक ट्राफिक कारबाहीमा

२४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५१ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १४५ जनालाई कारबाही गरिएको...
ईश्वरी भुजेल हत्या प्रकरणः थप ३ जना पक्राउ

ईश्वरी भुजेल हत्या प्रकरणः थप ३ जना पक्राउ

हत्याको आरोपमा ईश्वरीका श्रीमान् ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगर शनिबार बालाजुबाट पक्राउ परेका थिए । ईश्वरीको माइतिको जाहेरीका आधारमा थप ३ जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको...
रडले हानेर श्रीमतीको हत्या गरेको आरोपमा टिकटकर भाइरल 'नेपाली ब्राे' पक्राउ

रडले हानेर श्रीमतीको हत्या गरेको आरोपमा टिकटकर भाइरल 'नेपाली ब्राे' पक्राउ

प्रहरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादका कारण फलामको रडले हानेका थिए।
नायबसुब्बा रेवन्त खड्कालाई थुनामा पठाउने आदेश

नायबसुब्बा रेवन्त खड्कालाई थुनामा पठाउने आदेश

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज  खड्कालाई थुनामा पठाउन आदेश गरेको हो ।