नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

काठमाडौं । आइतबार सुनको मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि एक लाख ४१ हजार रुपैयाँ तोकिएको छ । 

Marvel
Extreme Energy

यस्तै, तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३ सय रुपैयाँमा झरेको छ । शुक्रबार एक लाख ४४ हजार ३ सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो । 

आज, सेतो धातु चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आजका लागि चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँ तोकिएको छ । शुक्रबार एक हजार ९ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
प्रतितोला १३ हजार ३०० ले बढ्यो सुनको मूल्य

प्रतितोला १३ हजार ३०० ले बढ्यो सुनको मूल्य

हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम थियो ।
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...

भर्खरै