नेभिगेशन
समाज

हेटौँडा कपडा उद्योग चलाउन यसरी हुँदैछ तयारी (तस्बिरहरू)

सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले गत साउनदेखि परीक्षण उत्पादन गरिरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्योगका ४ सय ८ वटामध्ये १५ वटा तान (लुम) मर्मतसम्भार गरेर नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा परीक्षण उत्पादनको काम जारी छ ।

Marvel
Extreme Energy

मेसिनमार्फत निजामती महिला कर्मचारीका पोसाक तथा अस्पतालका बेडसिट तयार पारिएको छ । चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको यो उद्योग २०५७ सालमा बन्द भएको थियो । तस्बिर : सरला अधिकारी/नेपाल फोटो लाइब्रेरी

Hetauda-Kapada-Udhyog_Nepal-Photo-Library-(11)-1795950881.JPG

Hetauda-Kapada-Udhyog_Nepal-Photo-Library-(14)-1795950882.JPG

Hetauda-Kapada-Udhyog_Nepal-Photo-Library-(9)-1795950881.JPG

Hetauda-Kapada-Udhyog_Nepal-Photo-Library-(7)-1795950880.JPG

Hetauda-Kapada-Udhyog_Nepal-Photo-Library-(3)-1795950879.JPG

Hetauda-Kapada-Udhyog_Nepal-Photo-Library-(4)-1795950879.JPG

Hetauda-Kapada-Udhyog_Nepal-Photo-Library-(1)-1795950878.JPG

Hetauda-Kapada-Udhyog_Nepal-Photo-Library-(2)-1795950878.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१५ करोडको कोकिनसहित ठमेलबाट ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

१५ करोडको कोकिनसहित ठमेलबाट ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

प्रहरीले ठमेलबाट तीन किलो कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ। बरामद कोकिनको अवैध बजार मूल्य करिब १५ करोड रुपैयाँ रहेको लागुऔषध...
चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

पोखरा महानगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको तालचोक–बेगनास सडक निर्माण चारपटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। दुई वर्षमा सक्ने गरी २०७९ असारमा ठेक्का सम्झौता भएको ३.२८...