प्रकाश चन्द्र तिमिल्सेनाका लेखहरु
उज्यालो पर्वमा अँध्यारो: विपिनको शव घरमा
छोराको शव आफ्नै आँगनमा आइपुग्दा बुवा महानान्द भक्कानिए। बहिनी पुष्पा भावविह्ल बनिन्। भीमदत्त नगरपालिका—३ स्थित बिचपुरी मल्किार्जुन टोलमा सन्नटाटा छायो। मंगलबार, कात्तिक ४, २०८२