नेभिगेशन
समाज

'मन डुलेको छ भने बर्दिया जानुस्: लहलह धान झुलेको छ' (तस्बिरहरू)

 बर्दिया । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धानका फाँटहरु निकै मनमोहक देखिएको छ। बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये  ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ । राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ ।विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आर्कषित हुन थालेका छन ।

Ncell
Extreme Energy

Dhankheti_sidhakura13-1759138289.jpg

Dhankheti_sidhakura14-1759138289.jpg

Dhankheti_sidhakura12-1759138288.jpg

Dhankheti_sidhakura11-1759138288.jpg

Dhankheti_sidhakura10-1759138287.jpg

Dhankheti_sidhakura5-1759138285.jpg

Dhankheti_sidhakura6-1759138285.jpg

Dhankheti_sidhakura9-1759138287.jpg

Dhankheti_sidhakura7-1759138286.jpg

Dhankheti_sidhakura4-1759138284.jpg

Dhankheti_sidhakura2-1759138284.jpg

Dhankheti_sidhakura8-1759138286.jpg

Dhankheti_sidhakura-1759138283.jpg

Dhankheti_sidhakura1-1759138283.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...