नेभिगेशन
समाज

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

धादिङ । बडादसैँको टिकापछि पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ । दसैँ मनाएर देशको राजधानी काठमाडौँ फर्किने र आफन्त इष्टमित्रसंग आशिर्वाद लिन हिड्नेहरुको चहलपहलले राजमार्गमा चाप बढेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ ।

Marvel
Extreme Energy

शंकर श्रेष्ठ, धादिङ/नेपाल फोटो लाइब्रेरी

Prithbi-highway_Sidhakura-2-1792753306.jpg

Prithbi-highway_Sidhakura-1-1792753306.jpg

Prithbi-highway_Sidhakura-4-1792753305.jpg

Prithbi-highway_Sidhakura-3-1792753305.jpg

Prithbi-highway_Sidhakura-5-1792753304.jpg

Prithbi-highway_Sidhakura-6-1792753304.jpg

Prithbi-highway_Sidhakura-8-1792753302.jpg

Prithbi-highway_Sidhakura-7-1792753302.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...

भर्खरै