नेभिगेशन
समाज

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पर्वत । पर्वतको फलेवास नगरपालिका–२, भेडाबारीका खेतमा झुलेका धान र कोदोका बाला । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने चटारो हुनेछ । 

Ncell
Extreme Energy

तस्बिर: निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

Paddy-and-Millet-Photos-Parbat_sidhakura-1792730313.JPG

Paddy-and-Millet-Photos-Parbat_sidhakura-2-1792730306.JPG

Paddy-and-Millet-Photos-Parbat_sidhakura-1-1792730306.JPG

Paddy-and-Millet-Photos-Parbat_sidhakura-3-1792730299.JPG

Paddy-and-Millet-Photos-Parbat_sidhakura-4-1792730299.JPG

Paddy-and-Millet-Photos-Parbat_sidhakura-6-1792730292.JPG

Paddy-and-Millet-Photos-Parbat_sidhakura-5-1792730292.JPG

Paddy-and-Millet-Photos-Parbat_sidhakura-7-1792730285.JPG

Paddy-and-Millet-Photos-Parbat_sidhakura-8-1792730285.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गर्न लागेका हुन् । ३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीताल...
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।