नेभिगेशन
पूर्वाधार

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा । पोखराको पृथ्वीचोक बसपार्क र पोखरा रंगशाला गेट जोड्ने गरेर सेती नदीमाथि नेपालकै नमुना अत्याधुनिक केबल-स्टेड सिग्नेचर पुल निर्माणाधीन छ । पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो योजनाको काम सकिएपछि हाल संचालित पुलको दायाँबायाँ दुई वटा नयाँ पुल हुनेछन् । 

Ncell
Extreme Energy

दुवैतर्फ बन्ने १९०-१९० मिटर लामो पुलको निर्माण २०८३ फागुनभित्र सक्नुपर्ने गरि म्याद थप भएको छ । तीन वर्षभित्र सक्ने समय तोकेर २०७९ भदौमा सरकारले ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । तर, डिजाइन स्वीकृत र ग्राउण्ड क्लियरेन्सको काम ढिलो हुँदा २०८० कार्तिकदेखि काम सुरु भएको थियो । हालसम्म पुलको करिब ७० प्रतिशत काम सकिएको छ । 

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

Pokhara-Seti-River-Bridge_NPL-12-1791603507.JPG

Pokhara-Seti-River-Bridge_NPL-05-1791603507.JPG

Pokhara-Seti-River-Bridge_NPL-16-1791603511.JPG

Pokhara-Seti-River-Bridge_NPL-13-1791603510.JPG

Pokhara-Seti-River-Bridge_NPL-14-1791603517.JPG

Pokhara-Seti-River-Bridge_NPL-17-1791603517.JPG

Pokhara-Seti-River-Bridge_NPL-15-1791603514.JPG

Pokhara-Seti-River-Bridge_NPL-07-1791603514.JPG

Pokhara-Seti-River-Bridge_NPL-02-1791603520.JPG

Pokhara-Seti-River-Bridge_NPL-06-1791603521.JPG

Pokhara-Seti-River-Bridge_NPL-10-1791603524.JPG

Pokhara-Seti-River-Bridge_NPL-03-1791603523.JPG

Pokhara-Seti-River-Bridge_NPL-08-1791603529.JPG

Pokhara-Seti-River-Bridge_NPL-11-1791603530.JPG

Pokhara-Seti-River-Bridge_NPL-04-1791603527.JPG

Pokhara-Seti-River-Bridge_NPL-09-1791603527.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी