नेभिगेशन
समाज

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

काठमाडौँ ।  नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा गृहमन्त्री गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताए । मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” 

Ncell
Extreme Energy

उनले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको बताए। गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने छ भने ।  उनले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताए । 

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Dan-bahadur-karki-1792130523.jpg

Sudhan-Gurung-police-day-1792130522.jpeg

46ded973-faf4-46f9-bb29-f2de8e024838-1792130521.jpeg

4aa1b01f-f511-4fdc-8dd2-5cf461f9ea0a-1792130520.jpeg

6721ca62-7a5c-4f42-a9cb-e4317edad0c7-1792130519.jpeg

bec27954-157e-4968-88f8-a14557c47357-1792130518.jpeg

2f0606f4-1098-49c1-a221-a90642bf3e5a-1792130516.jpeg

af37ace2-2d29-4731-89a7-0a94c0437330-1792130514.jpeg

d5163dd7-74db-4885-94c4-001540bedb62-1792130514.jpeg

b8dc89f7-dffb-4b0a-a90b-936843b5ab51-1792130513.jpeg

dd48670b-1495-4621-9b15-9a6686758f3e-1792130511.jpeg

af262225-a3c1-4581-9671-a3d4abcc0708-1792130510.jpeg

92e053ca-cfa0-4b62-a56d-696bc7413b65-1792130509.jpeg

302de8aa-ffca-47e0-9b7f-5de8e034d0d5-1792130507.jpeg

aa08931f-e8a7-46ee-83ac-d99217f74b2a-1792130508.jpeg

03c2b455-4129-40fd-8b3d-3dc5202c5eda-1792130505.jpeg

4379049c-ff12-41bd-a4e7-762577cfae68-1792130506.jpeg

fd581d1e-5b87-460a-a285-a3a9c4685d8c-1792130503.jpeg

4379049c-ff12-41bd-a4e7-762577cfae68-(1)-1792130503.jpeg

cb3e6df8-66af-4cde-a096-84b5fc96edc6-1792130500.jpeg

402d9a2e-7fa9-481f-b09f-b71d8ac9b0cb-1792130500.jpeg

Dan-bahadur-karki-1792130215.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।