क्षेत्रनाथ देवकोटाका लेखहरु

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा
आफूहरुले राखेका विभिन्न माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुखको कुर्सी स्ववियुले रुखमा झुण्ड्याइदिएको छ । बिहीबार, फागुन २४, २०८०
प्रहरीको 'इन्ट्री' छलेर भाग्न खोज्दा गाडी राप्तीमा खस्योः हामफालेर बाँचेका यात्रु आशुतोष
'ढोकामा बल गरेर हाम फाल्दा हामी पुल अड्कियौँ, गाडी राप्तीमा खस्यो' शनिबार, पुस २८, २०८०
नेपालगञ्ज कसरी होला शान्त ? के भन्छन् अगुवाहरू ?
सामाजिक सञ्जालको एउटा स्टाटसलाई लिएर सुरु भएको विवादका कारण नेपालगञ्जमा स्थानीय प्रशासनले मङ्गलबारदेखि कर्फ्यु लगाएको छ । शुक्रबार, असोज १९, २०८०
नेपालगञ्जमा दिउँसो मात्र हट्यो कर्फ्यु - के भएको थियो ? (भिडियो सहित)
तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु खुकुलो पारिएको छ । बिहीबार, असोज १८, २०८०