नेभिगेशन
समाज

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगे

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । शाह समिट एयरको चार्टड फ्लाइटमार्फत काठमाडौँ आएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई समर्थकहरुले घेरेर विमानस्थल गेटबाट अघि बढाएका छन् । समर्थकहरुले राजा आउ देश बचाउको नारा लगाएर उनलाई स्वागत गरेका छन् भने पूर्वराजा शाहले हात हल्लाएर समर्थकलाई सम्बोधन गरेका छन् । 

Ncell
Extreme Energy

पूर्वराजा शाहलाई स्वागत गर्नका लागि राजावादी दल राप्रपा र राप्रपा नेपालका अध्यक्षसहित नेताहरु विमानस्थल पुगेका छन् । 

शाहलाई गौशाला, चाबाहिल, महाराजगञ्ज हुँदै निर्मल निवास पुर्याउने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।