नेभिगेशन
नेताका कुरा

‘प्रतिपक्षी दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि ? संस्कारहीनता ?’ प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संसदको सम्बोधनमा प्रधानमन्त्री नभएको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संसदको सम्बोधनमा प्रधानमन्त्री नभएको भन्दै आपत्ति जनाएका छन् । आज उनले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित थिएनन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित नभएको यो लगातार दोस्रो पटक हो। ‘प्रमुख प्रतिपक्षी दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि रु संस्कारहीनता हो कि ?  कुण्ठा हो ? त्यसको जवाफ पनि आफैं खोज्नुहोला ।’ प्रचण्डले भने । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’
बाढी प्रभावित क्षेत्रमा खटिएका राष्ट्रसेवकको मृत्यु भएमा सरकारले १० लाख दिने

बाढी प्रभावित क्षेत्रमा खटिएका राष्ट्रसेवकको मृत्यु भएमा सरकारले १० लाख दिने

सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यमा खटिएका कुनै पनि राष्ट्रसेवकको मृत्यु भएमा जनही १० लाख राहत उपलब्ध गराउने भएको छ ।