नेभिगेशन
समाज

पूर्वराजा ज्ञानेन्द्रले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाइदै 

काठमाडौँ । काठमाडौ महानगरले पठाएको जरिवानाको पत्र पूर्व राजा ज्ञानेन्द्र शाहलाई बझ्न नमानेपछि हुलाकबाट पठाउने तयारी गरेको छ । 
पत्र बुझाउन गएको काठमाडौँ महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।  काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेका अनुसार अब हुलाक लगायतका प्रक्रियाबाट जरिवानको पत्र पठाइने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीनुकेन प्रदर्शनका क्रममा कोटेश्वर, जडिबुटी, तीनकुने क्षेत्रमा भएको क्षतिको विवरण अनुसार काठमाडौ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकको थियो । 
निर्मल निवासले बुझ्न मानेन महानगरको पत्र, गेटबाटै फर्काइयो नगर प्रहरी

Ncell
Extreme Energy

पूर्वराजालाई बालेनले तिराए जरिवाना, ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाइयो(सबै पत्रसहित )

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...