नेभिगेशन
समाज

खाटमुनि ४ किलो गाजा राखेको अवस्थामा एक जना पक्राउ

रौतहट । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषध गाजा सहित एक कारोबारीलाई पक्राउ गरेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चन्द्रपुर नगरपालिका ७ बनबहुअरीबाट जोतिक साहको छोरा बर्ष ५० को सुरेन्द्र साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । पक्राउ परेका साहको  सुत्ने कोठामा रहेको खाट मुनी बाट  ४ किलो १०० ग्राम लागु औषध गाँजा सहित उनलाई पक्राउ गरिएको प्रमुख राईले बताए ।

Ncell
Extreme Energy

पक्राउ परेका साह लागुऔषध कारोबारी भएको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । साहलाई कानून बमोजिम पक्राउ गरी बरामद भएको लागु औषध सहित थप अनुसन्धानको लागि  रौतहट जिल्ला अदालतबाट १० दिनको म्यादथप गराएर थप अनुसन्धान कार्य भइरहेको राईले  जानकारी दिए  ।

चन्द्रपुर ७ को नयाँबस्तीका घुम्ती पसलमा लामो समय देखि पुरीया बनाएर गाजा बिक्री हुँदै  आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...