नेभिगेशन
समाज

दुर्गा प्रसाईँलाई बुद्ध एयरमा काठमाडौँ ल्याइँदै 

काठमाडौं । भारतबाट पक्राउ गरेर झापा ल्याइएका दुर्गा प्रसाईँलाई विमान मार्फत काठमाडौं ल्याइने भएको छ । काँकड्भिट्टा नाकाबाट नेपाल प्रहरीले जिम्मा लिएर अहिले उनलाई झापा प्रहरी कार्यालयमा राखिएको छ । ११ः३० मा चन्द्रगढीस्थित विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौ ल्याइने प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्गा प्रसाईँलाई भारतबाट झापा ल्याइयो, विमानबाट काठमाडौँ ल्याइँदै

Ncell
Extreme Energy

भारतबाट गाडीमा झापा ल्याइने दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने

दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...