नेभिगेशन
समाज

ट्राफिकले एक युवकमाथि कुटपिट गरेको भिडियो मंसिरको, ४ जना ट्राफिक प्रहरी निलम्बनमा

काठमाडौँ । बिहिबार बिहानदेखि ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुने गरि कुटपिट गरेको घटना मंसिरको भएको खुलेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती युवकमाथि मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि कुटपिट भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुटपिटमा संलग्न एक ट्राफिक प्रहरीसहित अन्य ४ जना ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत रहेको र उनीहरुलाई जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तानिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

Ncell
Extreme Energy

बिहिबार बिहानैदेखि एक ट्राफिक प्रहरी एक युवकमाथि सडकमा ढलाएर निर्धात बुट बजारेको भिडियो सामाजिक सञ्जाल भाइरल भइरहेको छ । उक्त भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि प्रहरीले त्यसमाथि अनुसन्धान अघि बढाएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...