नेभिगेशन
समाज

कुनै अस्पतालले बिमा कार्यक्रमलाइ रोके पुनः नविकरण हुँदैनः प्रदीप पौडेल

काठमाडौँ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कुनै अस्पतालले बिमा कार्यक्रमलाइ रोके पुनः नविकरण नहुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मींसँग कुरा गर्दै मन्त्री पौडेलले सरकारले बिमाको रकम छिटो फरफारक गर्ने भन्दै कुनै अस्पतालले बिमा कार्यक्रमलाइ रोके पुनः नविकरण नहुने बताए । आइतबार मात्रै बिमा वापतको झण्डै चार अर्व रकम अस्पालमा पठाइएको उनले बताए । उनले छिटै त्यति नै रकम छिटै अस्पतालमा पठाउने तयारी गरिएको जानकारी दिए । नेपालको सबै स्वास्थ्य सेवा बिमालाई एकीकृत ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ । 

Ncell
Extreme Energy

मन्त्री पौडेलले बीमा प्रणालीलाई थप व्यवस्थीत गर्दै अघि बढाउने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।