नेभिगेशन
समाज

स्याउ बोक्ने गाडीमा ७ किलो बढी सुन तस्करी, १ जना पक्राउ

काठमाडौँ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ बाट ७ किलो ६५३ ग्राम परिमाणको सुनसहित एक जना पक्राउ परेका छन् । चीनको केरुङ नाकाबाट भन्सार पास भएर नेपाल आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको कन्टेनरसहित २४ वर्षीय किशोर भुजेल पक्राउ परेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी खेमबहादुर शाहीका अनुसार स्याउ बोक्ने कन्टेनरमा चालक माथि फल्स बटनमा सुन तस्करी गरेर नेपाल आउने क्रममा गाडीसहित चालक पक्राउ परेका हुन् । ‘स्याउ बोक्ने गाडीको चालकभन्दा माथिपट्टिको फल्स बटनमा सुनजस्तो धातु देखिएपछि हामीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’, डिएसपी शाहीले सिधाकुरासँग भने । 

Ncell
Extreme Energy

बिस्कुटको आकारमा ल्याइएको सुन बरामदपश्चात गाडी, चालक र बरामद वस्तुको अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...
लागुऔषधसहित २५ जना पक्राउ

लागुऔषधसहित २५ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको...

भर्खरै