नेभिगेशन
मुख्य समाचार

डाक्टरहरुको आन्दोलनले बिरामीको बिजोग (तस्बिरहरु)

काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो । आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आन्दोलनको असर परेको छ।

Dish home
City Express

ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् । कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए । उनीहरुलाई खान–बस्नकै समस्या भएको छ । आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरु अन्योलको स्थितिमा छन् ।

hospital-banda-2-1751875863.jpg

hospital-banda-1-1751875863.jpg

hospital-banda-3-1751875864.jpg

hospital-banda-4-1751875864.jpg

hospital-banda-6-1751875872.jpg

hospital-banda-5-1751875872.jpg

hospital-banda-8-1751875873.jpg

hospital-banda-12-1751875875.jpg

hospital-banda-9-1751875874.jpg

hospital-banda-10-1751875874.jpg

hospital-banda-7-1751875873.jpg

hospital-banda-11-1751875875.jpg

hospital-banda-14-1751875876.jpg

hospital-banda-13-1751875876.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत् विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो ।
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । ठेकदारसहित १५ जनाविरुद्ध  करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरु

एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरु

मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने...
प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव, भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव, भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता

बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए । उपचारका लागि आउने अधिकांश बिरामी...