नेभिगेशन
समाज

पार्टी आधिकारिकताको माग गर्दै देउवा काँग्रेस पक्ष सर्वोच्च अदालतमा(तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्ष कांग्रेसको आधिकारिकता माग्दै सर्वोच्च अदालत पुगेको छ । निर्वाचन आयोगले विषेश महाधिवेशनपक्षधरलाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च आधिकारिकता खोज्दै सर्वोच्च पुगेको हो । शुक्रबार पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वालाई निर्वाचन आयोगले कांग्रेसको मान्यता दिएको थियो । शनिबार कांग्रेस पार्टी कार्यालयमै बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानूनी लडाइँ लड्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

purnabahadur-khadka-1768716660.png

Ncell
Extreme Energy

congress-neta-1768716658.png

deuba-pakshe-adalat-1768716658.png

adalatma-congress-1768716654.png

congress-adalat-pugyo-1768716654.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।

भर्खरै