नेभिगेशन
समाज

नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी अभियानलाई सफल पार्नका लागि सुदूरपश्चिम दौडाहामा रहेका बालेन शाहको स्वागतका लागि नेपालगञ्ज विमानस्थल बाहिर शुभेच्छुकहरुको बाक्लो भिड लागेको छ । सोमबार रास्वपाका वरिष्ठ नेता साह नेपालगञ्ज विमानस्थल भएर सुदुरपश्चिम जानलागेका हुन । वरिष्ठ नेता शाह नेपालगञ्ज भएर सुदुरपश्चिम जाँदैछन् भन्ने कुरा थाहा पाएपछि बालेनका समर्थक र शुभेच्छुकहरु उनको स्वागतमा विमानस्थलमै पुगेका हुन । रास्वपा वरिष्ठ नेता शाह आजै सुदूरपश्चिम जाने र उनले केहिदिन त्यहाँ रास्वपा उम्मेदवारहरुलाई चुनावी प्रचारप्रसारमा सघाउने कार्यक्रम रहेको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

balen-shah7-1769420907.jpg

Ncell
Extreme Energy

balen-shah8-1769420907.jpg

balen-shah4-1769420906.jpg

balen-shah5-1769420906.jpg

balen-shah1-1769420904.jpg

Balen_nepalgunj_sidhakura4-1769415788.png

balen-shah-1769420904.jpg

balen-shah3-1769420905.jpg

balen-shah6-1769420906.jpg

balen-shah2-1769420904.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।