नेभिगेशन
समाज

तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

पोखरा । फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुदन गुरुङ ले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ । 

उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ।स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ, जहाँ पोखरा महानगरपालिका ले हालै गाडेको सीमा स्तम्भसमेत भेटिएको छ । यसैबीच, महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री गुरुङले भने उक्त जग्गाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफू ठगिएको दाबी गरेका छन् र कानुनी उपचारमा जाने समेत बताएका छन्।

Ncell
Extreme Energy

तस्बिरहरूः अर्जुन गाहा, नेपाल फोटो लाइब्रेरी

sudan-gurung-jagga-Drone-12-1775469944.jpg

sudan-gurung-jagga-Drone-11-1775469940.jpg

sudan-gurung-jagga-Drone-10-1775469930.jpg

sudan-gurung-jagga-Drone-9-1775469928.jpg

sudan-gurung-jagga-Drone-8-1775469919.jpg

sudan-gurung-jagga-Drone-7-1775469917.jpg

sudan-gurung-jagga-Drone-6-1775469905.jpg

sudan-gurung-jagga-Drone-5-1775469904.jpg

sudan-gurung-jagga-Drone-3-1775469888.jpg

sudan-gurung-jagga-Drone-4-1775469888.jpg

sudan-gurung-jagga-Drone-2-1775469883.jpg

sudan-gurung-jagga-Drone-1-1775469883.jpg

sudan-gurung-jagga-(9)-1775469001.jpg

sudan-gurung-jagga-(10)-1775469001.jpg

sudan-gurung-jagga-(8)-1775468970.jpg

sudan-gurung-jagga-(7)-1775468968.jpg

sudan-gurung-jagga-(5)-1775468929.jpg

sudan-gurung-jagga-(6)-1775468930.jpg

sudan-gurung-jagga-(3)-1775468884.jpg

sudan-gurung-jagga-(4)-1775468884.jpg

sudan-gurung-jagga-(2)-1775468844.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।