नेभिगेशन
समाज

रास्वपाको प्रमुख सचेतकमा कबिन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख सचेतक र सचेतक चयन गरेको छ । 

बिहीबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै पार्टीले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ । 

Ncell
Extreme Energy

सोही बैठकले संसदीय समितिका सभापतिको पनि नाम टुंगो लगाएको छ । 

यस्ता छन् पार्टीले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु

  • पार्टीले कानून, न्याय तथा मानवअधिकार समिति– समीक्षा बाँस्कोटा
  • पूर्वाधार विकास समिति– आशिष गजुरेज
  • राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
  • सार्वजनिक लेखा समिति– प्रतिपक्ष दल 
  • महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी
  • उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति–रहबर अन्सारी
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओस्वी शेरचन
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्निमा उदास
  • अर्थ समिति– कृष्णहरि बुढाथोकी
  • संसदीय सुनुवाइ समिति– बोध नारायण श्रेष्ठ
  • राज्यका निर्देशक सिुद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा तथा मूल्यांकन–गणेश कार्की

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...