नेभिगेशन
समाज

कांग्रेसले भरतबहादुर खड्कालाई लेखा समिति सभापति उम्मेदवार बनाउने

काठमाडौँ । नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा सांसद भरतबहादुर खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ।

सांसद भीष्मराज आङ्देम्बेका अनुसार डोटीबाट निर्वाचित ६८ वर्षीय खड्कालाई सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवार बनाउन लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज संसदीय समिति सभापतिहरूको मनोनयन दर्ताको कार्यक्रम छ भने निर्वाचन शुक्रबार हुनेछ।

Ncell
Extreme Energy

२०७० सालको दोस्रो संविधान सभा सदस्यसमेत रहेका खड्का २०७४ मा डोटी १ को १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

रास्वपाले लेखा समिति कांग्रेसलाई दिने निर्णय गरेसँगै नेकपा एमाले र नेकपाले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने भएका छन्।

लेखा समितिमा कांग्रेसबाट सांसदहरू योगेश गौचन थकाली, मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...