नेभिगेशन
समाज

कांग्रेस सांसदहरुलाई पार्टी सभापति गगन थापाको प्रशिक्षण

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना पार्टीका सांसदहरुलाई प्रशिक्षण दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सद्का दुवै सदनका सांसदहरूलाई प्रशिक्षण दिइएको हो । 

सदनमा सांसदको भूमिकाबारे थापाले प्रशिक्षण दिने बताइएको छ । त्यस्तै सरकारले ल्याएका अध्यादेश, सुकुम्वासी बस्ती हटाइएको विषयमा छलफल हुने र उक्त विषयमा सदनमा उठाउने एजेन्डाबारे पनि छलफल हुने कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Congress-Samsad-prashikshyan_Sidhakura-6-1778057053.jpg

Ncell
Extreme Energy

Congress-Samsad-prashikshyan_Sidhakura-7-1778057053.jpg

Congress-Samsad-prashikshyan_Sidhakura-5-1778057055.jpg

Congress-Samsad-prashikshyan_Sidhakura-4-1778057056.jpg

Congress-Samsad-prashikshyan_Sidhakura-3-1778057063.jpg

Congress-Samsad-prashikshyan_Sidhakura-2-1778057064.jpg

Congress-Samsad-prashikshyan_Sidhakura-1-1778057069.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुँदैछ।
बडादसैँ : नयाँबसपार्कमा गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कमा गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।

भर्खरै