नेभिगेशन
समाज

सरकारले ल्याएका अध्यादेशबारे कांग्रेसले सदनमा विमति राख्ने

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशबारे सदमा बिमति राख्ने भएको छ । आज सिंहदरबारमा बसेको  संसदीय दलको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथिे निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् । 

‘बिरोध भन्दापनि हामी विमति राख्छौँ । विमति रखिसकेपछि उहाँहरुले त्यसलाई कसरी लिनुहुन्छ त्यसपछि अगाडी बढ्छौँ ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि बैठकमा छलफल भएको थापाले बताइन् । 

Ncell
Extreme Energy

आज कांग्रेस सभापति गगन थापाले आफ्ना पार्टीका सांसदहरुलाई प्रशिक्षण दिएका थिए । सो क्रममा सांसदको भूमिका र सरकारले ल्याएका अध्यादेशबारे छलफल भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुँदैछ।
बडादसैँ : नयाँबसपार्कमा गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कमा गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।

भर्खरै