भिडियो ग्यालरी
भूमि विधेयक भित्रको खेल, सोविता गौतमको खुलासा
शुक्रबार, साउन २३, २०८२तस्करले बेहोसिमै भारत पुर्याएर किड्नी चोरे !
भुजेल आइतबार साँझ मात्रै सिन्धुली पुगेका थिए । तर घर पुुगेको केही बेरमा उनको कोखा दुख्न थाल्यो । परिवारलाई दुखेको ठाउँ देखाए... मंगलबार, साउन २०, २०८२कुलिङ पिरियडको गडबडीमा रामहरी र दुरा जिम्मेवार, अरु कसको भूमिका के ?
उनी जत्तिकै राज्य व्यवस्थ समितिका सचिव सुरजकुमार दुरा पनि जिम्मेवार भएको समितिको ठहर रहेको छ । अर्थात छलफलमा कुलिङ पिरियड राखेर संसद... मंगलबार, साउन २०, २०८२यस्तो बन्दैछ, सवा घण्टामै काठमाडौँबाट मधेस झर्ने फास्ट ट्रयाक
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क,... आइतबार, साउन १८, २०८२मध्यरात झण्डै ६ घण्टा बच्चालाई कृत्रिम श्वास दिएर लक्ष्मीको खुसी जोगाएकी जानकी
‘सबै जना थकित र गलित थियौँ । तर पनि हामीलाई एउटै आशा थियो की जसरी पनि बच्चालाई बजाउने र आमालाई खुुसी बनाउने... शुक्रबार, साउन १६, २०८२रविमाथिको प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान, प्रधानमन्त्री नै त्रशित
हुँदा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली समेत हस्ताक्षर अभियानबाट झस्किएका छन् । उनले भनेका थिए कतै ३ करोड पुर्याउलान् भने डर भयो,... बिहीबार, साउन १५, २०८२एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेका तीन आरोप
एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेको तीन आरोप बुधबार, साउन १४, २०८२अख्तियारको कठघरामा घुस्याहा मन्त्रीहरू !
अख्तियारको कठघरामा घुस्याहा मन्त्रीहरू ! शुक्रबार, साउन ९, २०८२रमेश लेखकः नेतृत्व र इमानमा भिजिविलिटी हराएको वर्ष
वर्षौँसम्म इमानको राजनीति गरेको छवि बनाएका लेखक केपी ओली सरकारको एक वर्षे कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारीमा रहँदा भ्रष्टाचार, मानवअधिकार उल्लघंन, कानुन कार्यन्वयनमा... बिहीबार, साउन ८, २०८२पोप्पोको पासोः कमाउने लोभमा घरबारै उठिबास
यहाँ ५ लाख, १० लाख, २० लाख गुमाउनु सामान्य जस्तै हो । तर न कसैलाई भन्न सकिएको छ, न कतै उजुरी दिन... आइतबार, साउन ४, २०८२नक्कली इलेक्ट्रोनिक बनाउने चाइनिजको कारखानामा प्रहरी पुगेपछि
नक्कली इलेक्ट्रोनिक बनाउने चाइनिजको कारखानामा प्रहरी पुगेपछि बिहीबार, साउन १, २०८२राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !
किशोरीलाई १० हजार दिइन्छ र त्यो अण्डा किन्ने क्रेताबाट १८ देखि २० लाखसम्म उठाउने गरिन्छ । बुधबार, असार ३२, २०८२सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?
आफ्नै निर्वाचन क्षेत्रको एक पालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनले भदौ महिनामै सो रकम डिल गरेका थिए । असार ३१ गते... बुधबार, असार ३२, २०८२साताको लोकप्रीय