सिधाकुराका लेखहरु
‘बिदाई तस्वीर’ भन्दै हमासले सार्वजनिक गर्यो विपिन जोशी सहित ४८ जनाको तस्विर
जसको ३८ औँ नम्बरमा नेपालका विपिन जोशीको पनि तस्वीर राखिएको छ । हमासको सशस्त्र शाखाले सार्वजनिक गरेको तस्वीरमा उनीहरुको अवस्था बारे खास... शनिबार, असोज ४, २०८२
चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम
आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली रङरोगन सुरु गरिएको छ । साथै सिंहदरबारभित्र जलेर झ्याल, ढोका र... शनिबार, असोज ४, २०८२
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार... शनिबार, असोज ४, २०८२
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान... शनिबार, असोज ४, २०८२
जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
हुम्ला घर भइ हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौँमा भदौ २४ मा भएको जेनजी... शनिबार, असोज ४, २०८२
देशका लागि गोली खायौँ, Gen-Z माथि धोका नहोस्
शनिबार, असोज ४, २०८२
चाडपर्व लक्षित बजार अनुगमन गर्दै कामपा
प्रमुख काफ्लेले भने, “कामपाले बजार अनुगमन गर्दा केन्द्रबाट पनि अनुगमन टोली, सुरक्षा निकायसहितको सहभागितामा मात्र गर्ने गरेको छ । आन्दोलनका कारण सरकारका... शनिबार, असोज ४, २०८२
गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको निधन
छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ... शनिबार, असोज ४, २०८२
जेन-जी आन्दोलनः भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख बीमा दावी
नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल... शनिबार, असोज ४, २०८२
आजको मौसमः यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने मौसम... शनिबार, असोज ४, २०८२
जेन–जी आन्दोलन हाइज्याक ! किन ? कसले ?
शुक्रबार, असोज ३, २०८२
तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको... शुक्रबार, असोज ३, २०८२
अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी
एसोसिएटेड प्रेसले प्राप्त गरेको आन्तरिक भियतनामी कागजातअनुसार संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको छ,... शुक्रबार, असोज ३, २०८२