सिधाकुराका लेखहरु
सुशासन कायम गर्न कुनै सम्झौता हुदैनः मन्त्री कुलमान घिसिङ
आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसंगको छलफलका क्रममा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अव सुशासन कायम गर्न कुनै... आइतबार, असोज ५, २०८२
शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित
नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो... आइतबार, असोज ५, २०८२
देशका विभिन्न ठाउँमा सडक अवरुद्ध
चितवनको मुग्लिङ–नारायणगढ खण्डको तुइन खोलामा माथिबाट सुक्खा पहिरो खसेर दुई दिनदेखि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । यही असोज ३ गते... आइतबार, असोज ५, २०८२
सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । आइतबार सुन प्रतितोला रू दुई लाख १७ हजार १००... आइतबार, असोज ५, २०८२
तारकेश्वरबाट आउँदै गरेको बस माछापोखरीमा दुर्घटना, २० भन्दा बढी घाइते
प्रहरीका अनुसार माछापोखरी बाइपासको उकालो चोकमा बस पल्टिएको छ । थप विवरण आउन बाँकी छ । आइतबार, असोज ५, २०८२
आज पितृपक्ष अर्थात सोह्र श्राद्धको अन्तिम दिन
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले... आइतबार, असोज ५, २०८२
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती... आइतबार, असोज ५, २०८२
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुलाई निशुल्क खाना
पहिरोका कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब... आइतबार, असोज ५, २०८२
३ मेसिनद्वारा तुइन खोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज... आइतबार, असोज ५, २०८२
दशैँमा नागढुंगा-सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी (भिडियोसहित)
‘नागढुंगा सिस्नेरी सुरुङमार्ग सम्बन्धमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्गबाट बाहिर जाने र दसैँपछि माथि उल्लिखित... शनिबार, असोज ४, २०८२
नारायणगढ-मुग्लिन सडकखण्ड: तुइन खोलाको पहिरो हटेन,आइतबार बिहानसम्म बाटो बन्द
शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहे पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।... शनिबार, असोज ४, २०८२
‘बिदाई तस्वीर’ भन्दै हमासले सार्वजनिक गर्यो विपिन जोशी सहित ४८ जनाको तस्विर
जसको ३८ औँ नम्बरमा नेपालका विपिन जोशीको पनि तस्वीर राखिएको छ । हमासको सशस्त्र शाखाले सार्वजनिक गरेको तस्वीरमा उनीहरुको अवस्था बारे खास... शनिबार, असोज ४, २०८२
चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम
आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली रङरोगन सुरु गरिएको छ । साथै सिंहदरबारभित्र जलेर झ्याल, ढोका र... शनिबार, असोज ४, २०८२