नेभिगेशन
समाज

सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । आइतबार सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, आइतबार चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालालु र माछापोखरीस्थित नदी किनारका अतिक्रमित जमिनमा डोजर(तस्बिरहरु)

बालालु र माछापोखरीस्थित नदी किनारका अतिक्रमित जमिनमा डोजर(तस्बिरहरु)

शुक्रबार सरकारले बल्खु, वंशीघाट, गोंगबु  लगायतमा विभिन्न ठाउँमा डोजर चलाइएको थियो ।
२४ घण्टाको अवधिमा एक हजार ७ सय २० सवारी ट्राफिक कारबाहीमा

२४ घण्टाको अवधिमा एक हजार ७ सय २० सवारी ट्राफिक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १३६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७५ जनालाई कारबाही...
नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाइते

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाइते

आज बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र नं २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किँदा हुप्सेकोट...
मेची भन्सारद्वारा रु १३ अर्ब १४ करोड बढी राजश्व संकलन

मेची भन्सारद्वारा रु १३ अर्ब १४ करोड बढी राजश्व संकलन

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । चैत महिनामा मात्रै रु...