नेभिगेशन
समाज

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार  न्यायाधीशहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराएका हुन् । 

Marvel
Extreme Energy

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सर्वोच्च अदालतका लागि चार न्यायाधीशलाई नियुक्त गरेका थिए । 

यसअघि, प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृषि तथा पर्यावरणमन्त्री गिता चौधरी र चीनका वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच भेटवार्ता

कृषि तथा पर्यावरणमन्त्री गिता चौधरी र चीनका वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच भेटवार्ता

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० का अवसरमा बिहीबार छलफल भएको हो । छलफलमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र...
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सोमबार पनि नियमित सेवा सञ्चालन गरिने
क्रिकेट क्रेज (तस्बिर कथा)

क्रिकेट क्रेज (तस्बिर कथा)

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ।
सोमबार पनि सार्वजनिक बिदा

सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।