नेभिगेशन
समाज

क्रिकेट क्रेज (तस्बिर कथा)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतियोगिताको रोमाञ्चक खेल हेर्न बिहानैदेखि क्रिकेटप्रेमीहरू मैदान पुगेका थिए। दर्शकले भरिएको त्रिवि क्रिकेट मैदानमा दुवै टोलीका समर्थकले आ–आफ्नो टिमको पक्षमा हुटिङ गर्दै खेलको माहोल थप उत्साहपूर्ण बनाएका छन्।

Marvel
Extreme Energy

शुक्रबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउँदै काठमान्डु मैदानमा उत्रिएको छ। सीमित लक्ष्य भए पनि टी–२० क्रिकेटमा कुनै पनि टोलीका लागि जित सहज नहुने भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

एनपीएलले नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण बढाउँदै लगेको छ। घरेलु खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर दिनुका साथै विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तरसमेत बढाएको छ।

त्रिवि क्रिकेट मैदानमा देखिएको दर्शकको उपस्थितिले नेपाली क्रिकेटप्रतिको बढ्दो लोकप्रियता र घरेलु प्रतियोगिताप्रतिको आकर्षणलाई पनि प्रतिबिम्बित गरेको छ।

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-17-1794560189.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-13-1794560189.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-23-1794560186.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-16-1794560186.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-12-1794560183.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-08-1794560183.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-10-1794560180.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-04-1794560180.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-15-1794560177.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-19-1794560177.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-02-1794560173.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-06-1794560173.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-01-1794560170.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-05-1794560170.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-11-1794560167.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-03-1794560167.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-20-1794560163.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-22-1794560160.JPG

Kathmandu-Gurkhas-VS-Sudurpaschim-Royals-Friday_NPL-09-1794560160.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सोमबार पनि सार्वजनिक बिदा

सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधारका लागि सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन गौरीघाट तयार, छठको रौनकले बागमती किनार झकिझकाउ

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन गौरीघाट तयार, छठको रौनकले बागमती किनार झकिझकाउ

छठ पर्व नजिकिएसँगै काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा चहलपहल बढेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर श्रद्धा र आस्थाको पर्व मनाउन व्रतालु तथा श्रद्धालुहरूको प्रतीक्षामा गौरीघाट सजिन...
पाँच वर्षभित्र पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य, लगानी आह्वान

पाँच वर्षभित्र पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य, लगानी आह्वान

नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ।