नेभिगेशन
समाज

कांग्रेसले भन्यो– बानियाँमाथि निष्पक्ष छानबिन गर

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेशका मुख्यमन्त्ती इन्द्रबहादुर बानियाँमाथि निष्पक्ष र न्यायोचित रूपमा छानबिन गर्न सरकारसँग आग्रह गरेको छ ।

आज बसेको बागमती प्रदेश संसदीय दलको बैठकले बानियाँमाथि निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको  प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । विभागले हिजो उनका कार्यालय तथा घरमा छापामा मारेको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी कारबाही र पक्राउको प्रयासप्रति प्रश्न उठाउँदै पूर्वराजा ज्ञानेन्द्रले समेत आफूलाई जेलमा राख्न नसकेको भन्दै ‘राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ?’...
आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘विगतदेखि नै हामीले देखिरहेका छौँ। ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ। सरकारको आम्दानी १२ सय ५०...
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै  मन्त्री खनाल

युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै मन्त्री खनाल

नेपालको परराष्ट्र नीति दीर्घकालीन राष्ट्रिय हितमा आधारित रहेको छ । मन्त्रालयले बदलिँदो अन्तरराष्ट्रिय परिवेशमा नेपालको कूटनीतिक संलग्नताको गुणस्तर र पहुँचलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएको छ ।
त्रिभुवन बिमानस्थलको भन्सार जाँचपास प्रणालीलाई स्वचालित बनाउन अर्थ समितिको निर्देशन

त्रिभुवन बिमानस्थलको भन्सार जाँचपास प्रणालीलाई स्वचालित बनाउन अर्थ समितिको निर्देशन

बैठकले अन्तराष्ट्रिय बिमानस्थलभित्र रहेका सम्पूर्ण पसलहरुमा बिल बीजक जारी गर्ने व्यवस्था लागू गर्न समेत निर्देशन दिएको छ भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र अध्यागमन र भन्सार कार्यालयको परिसर साँघुरो भएकाले त्यसको...