नेभिगेशन
समाज

आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा पहिरो रोकथामका लागि भित्ता काट्ने, जोखिमयुक्त ढुंगा, माटो हटाउने काम सुरू गरिएको छ । शनिबारदेखि दैनिक पाँच घण्टा राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्ड बन्द गरेर काम थालिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लगातार सुक्खा पहिरो खसेकाले काम नसकिँदासम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवागमन बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मलेखु–मुग्लिन सडकखण्डका रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेले बताए । 

Marvel
Extreme Energy

तस्बिरः हीरालाल गुरुङ, नेपाल फोटो लाइब्रेरी

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(5)-1795257696.JPG

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(1)-1795257696.JPG

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(3)-1795257695.JPG

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(2)-1795257695.JPG

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(6)-1795257694.JPG

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(4)-1795257694.JPG

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(8)-1795257692.JPG

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(7)-1795257692.JPG

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(11)-1795257691.JPG

Ghoptebhir-Pahiro-Prithivi-Highway_Nepal-Photo-Library_Hiralal-Gurung-(9)-1795257691.JPG


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको...
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या...
नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै होः माधव कुमार नेपाल

नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै होः माधव कुमार नेपाल

कम्युनिस्ट पार्टीलाई अघि बढाउने जिम्मेवारी नेकपाको काँधमा रहेको तथा राष्ट्रियता, जनअधिकारको रक्षा, जनसमस्या उजागर र समाज रूपान्तरणमा कम्युनिस्टहरूले भूमिका खेल्नुपर्ने उनले बताए । उनले स्थानीय तहको चुनावको तयारी...
संविधान र शान्ति सम्झौतामाथि षड्यन्त्र गर्नेविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छः प्रचण्ड

संविधान र शान्ति सम्झौतामाथि षड्यन्त्र गर्नेविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छः प्रचण्ड

नेकपा भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा प्रचण्डले हजारौँ घाइते–अपाङ्ग र लाखौँ जनताको तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने कोसिस भइरहेको तथा देशलाई अर्को दुर्घटनातिर लैजाने...