थप समाज
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु
मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या... शनिबार, मंसिर ५, २०८३
संविधान र शान्ति सम्झौतामाथि षड्यन्त्र गर्नेविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छः प्रचण्ड
नेकपा भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा प्रचण्डले हजारौँ घाइते–अपाङ्ग र लाखौँ जनताको तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने कोसिस भइरहेको तथा देशलाई अर्को दुर्घटनातिर लैजाने... शनिबार, मंसिर ५, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह
प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै दुई राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपालको सर्वोत्तम राष्ट्रिय हितमा भ्रमण उपयोगी हुनुपर्ने बताएका हुन्... शनिबार, मंसिर ५, २०८३
विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प
आयोगका कानुन हेर्ने सहसचिव मानबहादुर बस्नेतका अनुसार गृह मन्त्रालयमा कानुन संशोधनका लागि पठाइएको प्रस्तावमा बाह्य (विदेशमा रहेका मतदाताको मतदान र अन्तरजिल्ला) मतदानको व्यवस्था गरिएको छ । बाह्य मतदानका... शनिबार, मंसिर ५, २०८३भर्खरै
- भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु
- नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै होः माधव कुमार नेपाल
- संविधान र शान्ति सम्झौतामाथि षड्यन्त्र गर्नेविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छः प्रचण्ड
- प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह
- विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प
- मध्य पेरुमा शक्तिशाली भूकम्प
- इजरायलमा कसको नेतृत्वमा बन्दैछ नयाँ सरकार ?
- स्थानीय तह चुनावको तयारीमा जुटे प्रचण्ड र माधव, अब भाषण होइन नयाँ प्रयोग !











