नेभिगेशन

समाज

निर्वाचन बिथोल्न भागेका शक्तिहरू लागेका छन् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालुवाटारबाट भागेका शक्तिहरू निर्वाचन बिथोल्न लागेको बताएका छन् । 
आइतबार पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै लामिछानेले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै पार्टीको चुनाव जिते झै चुनावमा जितेर आउन पनि चेतावनी दिए । पुराना र भागेका शक्तिहरू निर्वाचन बिथोल्न ससाना वा ठूला घटना घटाउन उद्यत् देखिएको भन्दै उनले सरकार र नागरिकहरूलाई सचेत समेत गराए।

सरकारसँग रास्वपा साथमा रहेको भन्दै रविले निर्धक्क भएर निर्वाचनका लागि जुट्न उनले सरकारलाई आग्रह समेत गरे । 

प्रतिक्रिया दिनुहोस्
थप समाज
साढे २ अर्बका स्वकीय

साढे २ अर्बका स्वकीय

जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड

नरभक्षी ध्रुवे

नरभक्षी ध्रुवे

पूर्वी तराईका झापा, मोरङ, सुनसरीदेखि सप्तरीसम्मको भूभाग हात्तीको पुस्तैनी बाटो हो, जसलाई ‘इलिफेन्ट करिडोर’ पनि भनिन्छ। भारतको आसाम, मेघालयदेखि कोशी टप्पुसम्म हात्तीको बथान यही करिडोर हुँदै विचरण गर्छन्।...